प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्

९ बैशाख, काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अहिलेको मौन समयमा आफ्ना परिवारका सदस्यहरुलाई मतदान गर्ने तरिका सिकाउन सार्वजनिक अपील गरेका छन् । छोटो तयारीमा आयोजना गरिएको यो चुनावमा मतदाता शिक्षा नपुगेकाले बदर मतको संख्या बढ्न सक्ने चिन्ता गर्दै यादवले अबको दुई दिनमा मतदाताहरु सचेत हुनुपर्ने बताए ।  विशेष कुराकानी गर्दै प्रमुख आयुक्त यादवले … Continue reading प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्